Rule 39O
छरिएका कित्ता एकीकरण गर्ने
मूल्याङ्कन समितिले चक्लाबन्दी प्रयोजनको लागि निर्धारण गरिएको क्षेत्रभित्र धेरै ठाउ“मा छरिएर रहेका धेरै कित्ताहरूलाई एकीकरण गरी एउटा चक्ला बनाउन हरेक कित्ताको मूल्य निर्धारण गरी त्यस्तो मूल्यलाई आधार बनाई जग्गा सट्टापट्टा वा मूल्य थपघट गरी चक्ला कायम गर्न सक्नेछ ।